यदि तपाईंको सामान्य जिज्ञासा वा विशेष प्रश्नहरू छन् भने, कृपया यो गुनासो फारम प्रयोग नगर्नुहोस्। यसका सट्टा, कृपया [email protected] मा इमेल पठाउनुहोस्।
For general inquiries or specific questions, please do not use this grievance form. Instead, kindly email us at [email protected].
For general inquiries or specific questions, please do not use this grievance form. Instead, kindly email us at [email protected].
हेल्भेटास नेपाल आफ्ना कर्मचारीहरूका लागि स्वस्थ कार्य वातावरण सुनिश्चित गर्न प्रतिबद्ध छ र यौन उत्पीडन, दुरुपयोग, बाल हिंसा, भ्रष्टाचार तथा स्वार्थको द्वन्दजस्ता विषयमा शून्य सहनशीलता अपनाउँछ। संस्थाको छवि जोगाउन र जवाफदेही रहन, गुनासोहरूलाई समयमै र प्रभावकारी रूपमा समाधान गरिन्छ। स्थानीय समुदाय, सरोकारवाला वा साझेदार संस्थाले हेल्भेटास वा कार्यान्वयन साझेदारविरुद्ध गुनासो तलको फारममार्फत दिन सक्नेछन्।